३ आश्विन २०८१, बिहिबार

सुनकाे मुल्य ९ सय रूपैयाँ बढ्याे

प्रकाशित मिति :  29 September, 2020 12:15 pm


काठमाडाैं, १३ असाेज । 
अाज नेपाली बजारमा छापावाला सुनकाे मुल्य ताेलामा ९ सय रूपैयाले बढेकाे छ ।
हिजाे साेमबार स्थिर रहेकाे सुनकाे मुल्य ताेलामा ९ सयले बढेर ९४ हजार २ सयमा रूपैयाँ काराेबार मुल्य ताेकिएकाे नेपाल सुनचाँदी व्यवसाही
महासंघले जनाएकाे छ ।
त्यस्तै चाँदीकाे मूल्य प्रतिताेला २५ रूपैयाले बढेर १ हजार १ यस ७५ रूपैयाँ ताेकिएकाे महासघंले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !