२७ फाल्गुन २०८१, मंगलबार

प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष दाहालबीच छलफल

प्रकाशित मिति :  29 September, 2020 2:21 pm


काठमाडौं, १३ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा पार्टी अध्यक्ष पुष्प कमल दाहालबीच छलफल जारी रहेको छ । मंगलबार बालुवाटर स्थित प्रधानमन्त्री निवासमा जारी छलफलमा मन्त्रीपरिषद् पुर्नगठन मै केन्द्रित भएको बालुवाटार स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद्को पुर्नगठनको मापदण्डको विषयमा प्रधानमन्त्री र नेकपा अध्यक्ष दाहालबीच नै कुरा नमिलेपछि पटक पटक छलफल चलिरहेकोे छ ।
मन्त्री कसलाई बनाउनेभन्दा पनि कुन–कुन मन्त्रीलाई हटाउने विषयमा दुई अध्यक्षबीच कुरा नमिल्दा पुनर्गठनबारे सहमति हुन नसकेको स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !