४ कार्तिक २०८१, आइतबार

काठमाडौं महानगरमा हालसम्मकै धैरै १२८० सहित उपत्यकामा थपिए १६३८जना संक्रमित

प्रकाशित मिति :  2 October, 2020 4:57 pm


काठमाडौ,१६ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं महानगरमा १२ सय ८० जना सहित उपत्यकामा थप १६ सय ३८ जना कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा.जागेश्वर गौतमले बताए ।

मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा १२ सय ८०, ललितपुरमा १६२र भक्तपुरमा १९६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस !