प्रदेश-५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ बनाउने निर्णय, प्रदेश सभामा प्रस्ताव पेश

रुपन्देही, १६ असोज । प्रदेश-५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयसँग प्र्रदेश ५ सरकारले प्रस्ताव प्रदेश … Continue reading प्रदेश-५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ बनाउने निर्णय, प्रदेश सभामा प्रस्ताव पेश