राज्यमन्त्रीकै उद्योगले अनुमति नलिएर नुन बेच्दै, कारबाहीको माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी

काठमाडौं, १७ असोज । दुगड ग्रुपले गैरकानुनी रुपमा गुणस्तरहिन नुन विक्रि गर्दै आएको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले कारबाहीको मागसहित प्रधानमन्त्री कार्यालय र सम्बन्धित निकायमा उजुरी गरेको छ । मोरङको टंकी सिनवारीमा रहेको दुगड स्पाईसी फुड प्रोडक्ट प्रा.लिले सेन्चुरी स्प्रिकलर्स टेवल साल्टको नामबाट प्याकेजिङ गरेर प्रतिसय ग्राम बिल बिजक मूल्य ३२ रुपैयाँ र प्याकेटमा अंकित मूल्य … Continue reading राज्यमन्त्रीकै उद्योगले अनुमति नलिएर नुन बेच्दै, कारबाहीको माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी