३१ भाद्र २०८१, सोमबार

नेकपा सचिवालयकाे बैठक भाेलि बस्दै

प्रकाशित मिति :  5 October, 2020 4:58 pm


काठमाडाै, १९ असाेज । 

सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा अोली र पुष्प कमल दाहालबीच बालुवाटारमा भेट भएकाे छ ।

अध्यक्ष प्रचण्ड प्रधान मन्त्री केपी शर्मा अाेलीलाइ भेट्न बालुवाटार पुगेका थिए । दुइ अध्यक्ष बीच भएकाे भेटमा नेकपाले सचिवालय बैठक भाेलिका लागि बाेलाइएकाे छ ।

शनिबारबस्ने भनिएकाे सचिवालय बैठक सचिवालय सदस्य र सुरक्षाकर्मीमा काेराेना संक्रमण देखिए पछि अाइतबारका लागि सारिएकाे र साे बैठक पनि स्थगित भएकाे थियाे ।

अाइतबार स्थगित भएकाे सचिवालय बैठक भाेलि मंगलबार दिउँसाे ४ बजेका लागि बाेलाइएकाे छ ।



प्रतिक्रिया दिनुहोस !