४ आश्विन २०८१, शुक्रबार

प्रदेश-५ को स्थायी राजधानी टुंगियो, प्रस्तावित राप्ती उपत्यका दुईतिहाई बहुमतले पारित

प्रकाशित मिति :  6 October, 2020 3:47 pm


रुपन्देही, २० असोज ।

प्रदेश नम्बर ५ को स्थायी राजधानी टुंगिएको छ ।

आज बसेको प्रदेशसभाको बैठकले राप्ती उपत्यका स्थायी राजधानी हुने गरि टुंगाएको हो । प्रदेशसभामा भएको मतदानमा स्थायी राजधानीको प्रस्तावका पक्षमा ६९ मत परेको थियो भने विपक्षमा १३ मत परेको थियो । कुल ८७ जना सदस्य भएकोमा मतदानका बेला उपस्थित ८२ थिए ।

 

 

 



प्रतिक्रिया दिनुहोस !