पीडित पत्रकार र कर्मचारीको आन्दोलन जारी, कान्तिपुुर र कारोबार दैनिकमा धर्ना [फोटो फिचर ]

काठमाडौं, २२ असोज । सञ्चार गृहका पीडित पत्रकार र कर्मचारी संयुक्त संघर्ष समितिले आज कान्तिपुर दैनिक र कारोबार दैनिकमा एक घण्टा धर्ना दिएका छन् । हिजो अन्नपूर्ण पोष्ट दैनिक र कान्तिपुर टेलिभिजनमा भर्ना लिएका पीडित पत्रकार तथा कर्मचारीहरुले आज थापाथलीमा रहेको कान्तिपुर दैनिक र बुद्धनगरमा रहेको कारोबार दैनिकको कार्यालयमा धर्ना लिएका हुन् । कर्मचारीको अबिलम्ब … Continue reading पीडित पत्रकार र कर्मचारीको आन्दोलन जारी, कान्तिपुुर र कारोबार दैनिकमा धर्ना [फोटो फिचर ]