सरकार र अनसनरत डा. गोविन्द केसीबीच गएराति ८ बुँदे सहमति

काठमाडौं, २५ असोज । सरकार र अनसनरत डा. गोविन्द केसीबीच गएराति ८बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनरत डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् । सहमति भएपछि डा. केसीले आज अनसन तोड्दैछन् । सरकार र डा.केसीबीच भएको सहमतिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट … Continue reading सरकार र अनसनरत डा. गोविन्द केसीबीच गएराति ८ बुँदे सहमति