४ कार्तिक २०८१, आइतबार

२४ घण्टामा काठमाडाैं उपत्यकामा मात्रै थप २२८३ जना संक्रमित

प्रकाशित मिति :  12 October, 2020 4:39 pm


काठमाडाै, २६ असाेज । 

काठमाडाैं उपत्यकामा थप २ हजार २ सय ८३ जनामा काेराेना भाइरसकाे संक्रमण पृष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ गरी थप २ हजार ८३ जनामा संक्रमण पृष्टि भएकाे हाे ।



प्रतिक्रिया दिनुहोस !