अजरबैजान-अर्मेनिया रक्तपातपूर्ण संघर्षको इतिहास र वर्तमान द्वन्द्वको कारण

अर्मेनिया र अजरबैजानबीच नागोर्ने काराबाख इलाकामा संघर्ष जारी छ । यस लडाईंमा हजारौ व्यक्तिको ज्यान गइसकेको छ । पछिल्लो ३० वर्षमा यस क्षेत्रमा यस्ता खालका संघर्ष देखिएको थिएन । बीबीसी रुस सेवाले विगतमा हेर्दा नागोर्नो काराबाख द्वन्द्वको जड कहाँ  छ ? भनेर खोतल्ने प्रयास गरेको छ ।  तनावकाबीच दुबै पक्ष यति लामो समयसम्म लडाईंबाट कसरी … Continue reading अजरबैजान-अर्मेनिया रक्तपातपूर्ण संघर्षको इतिहास र वर्तमान द्वन्द्वको कारण