३ आश्विन २०८१, बिहिबार

सुनकाे मूल्यमा गिरावट

प्रकाशित मिति :  30 October, 2020 1:11 pm


काठमाडाैं, १४ कार्तिक । 

नेपाली बजारमा सुनकाे मूल्यमा सामान्य गिरावट अाएकाे  छ । नेपाल सुनचाँदी व्यवसाही महासंघका अनुसार बिहीबार ९४ हजार ७ सयमा काराेबार भएकाे सुनकाे मूल्य २०० सय रुपैयाले घटेर शुक्रबार ९४ हजार ५०० काराेबार मूल्य ताेकिएकाे छ ।

त्यस्तै तेजावीकाे सुनकाे मूल्य ९४ हजार रुँपैयामा काराेबार मूल्य ताेकिएकाे महासघंले जानकारी दिएकाे छ । त्यस्तै शुक्रबार चाँदिकाे मूल्य स्थिर रहेकाे छ । चाँदी प्रतिताेला ११ सय ८० रूपैया निर्धारण गरिएकाे महासंघले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !