३ माघ २०८१, बिहिबार

तीन दिनसम्मको मौसमी विवरण यस्तो छ

प्रकाशित मिति :  11 November, 2020 10:10 am


काठमाडौं,२६ कार्तिक ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्मको मौसमी विवरण सार्वजनिक गर्दै हाल देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणाली रहेको जनाएको छ ।

महाशाखाले आज जारी गरेको पूर्वानुमानका अनुसार हाल हिमाली भूभागमा आंशिका बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको   छ ।

महाशाखाले आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको । राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । महाशाखाले अनुमान गरेको तीन दिनसम्मको मौसमको पूर्ण विवरण यस्तो छ :

आगामी तीन दिनको मौसम पूर्वानुमान

 कार्तिक २६ गते (बुधबार):

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कार्तिक २७ गते (बिहिबार):

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 कार्तिक २८ गते (शुक्रबार):

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

छैन ।



प्रतिक्रिया दिनुहोस !