४ आश्विन २०८१, शुक्रबार

काठमाडौंको असन बजारमा कोरोना बिर्साउने तिहारको चहलपहल (फोटो फिचर )

प्रकाशित मिति :  15 November, 2020 4:30 pm


काठमाडौं, ३० कार्तिक ।

तिहारको चहलपहल जारी छ ।  भोली तिहारको महत्पूर्ण दिन भाइटिका । यस वर्ष कोरोनाका कारण चाडपर्व त्यति उत्साहजनक देखिदैन । तिहारमा भीडभाड हुने भन्दै गृह प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

लामो समय लकडाउनका कारणपनि धेरैले यसपटककोे दशैं तिहार विगतका जस्तो नहुनु स्वाभाविक हो । तर, काठमाडौंको मुख्य बजार असनको चहलपहल भने लकडाउन र कोरोनालाई बिर्साउने खालको छ ।

तिहारको अघिल्लो दिन गोरुपूजाको दिन असनबजारमा किनमेल गर्नेको भीडभाड थियो । व्यवसायीहरुका अनुसार असनमा भीड हिजो अस्ति झन थामि नसक्नु थियो । असन बजारको केही दृश्य :

फोटो: लुम्बिनी सञ्चार



प्रतिक्रिया दिनुहोस !