यो ‘कू’ को कुरा हो र फाटोतर्फको यात्राको ‘प्रस्ताव’ हो: ओली

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले १३ मङ्सिर मा बसेको केन्द्रीय सचिवालयको बैठकमा राखेको मन्तव्य (पूर्ण पाठ) आदरणीय कमरेडहरू ! कमरेडहरूलाई यस सचिवालय बैठकमा स्वागत गर्दछु। हामी एउटा गम्भीर र जटिल मोडमा उभिएका छौं। यो अत्यन्तै छर्लंङ्ग छ र छर्लंङ्ग हुँदै गएको छ। यो निकै जटिल छ। अझ बढी जटिलतम् बन्दै गएको छ। यस … Continue reading यो ‘कू’ को कुरा हो र फाटोतर्फको यात्राको ‘प्रस्ताव’ हो: ओली