४ आश्विन २०८१, शुक्रबार

विवेकशील नेपाली दलद्धारा संघीय समिति विस्तार र सचिवालय गठन

प्रकाशित मिति :  8 December, 2020 9:03 pm


काठमाडौं,२३ मंसिर ।

विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरणको पूर्वसन्ध्यामा विवेकशील नेपाली दलले संघीय समिति विस्तार र सचिवालय गठन गरेको छ । दुबै दलबीच भोली एकीकरणको घोषणा हुँदैछ ।

विवेकशील नेपाली दलले विज्ञप्ति जारी गर्दै भनेको छ,”सहभागितामूलक लोकतान्त्रिक विधिबाट प्रदेशहरुमा सदस्यहरुको घनिभूत छलफलबाट सिफारिस भएका नामहरु, विधानको अनुसूची ५ बमोजिम र संक्रमणकालिन व्यवस्था तथा संघीय समिति बिस्तार सम्बन्धी निर्देशिका अनुरुप आएका सिफारिस उपर छलफल गर्दै समावेशी-उत्कृष्टतालाई ध्यान दिदै संघीय समिति विस्तार गरिएको छ।”

दलले सचिवालय विस्तार गरि १३ सदस्यीय बनाएको छ। समिति र सचिवालय विस्तार गर्दा लैंगिक अल्पशंख्यक समेतको सहभागिता गराई, महिला, युवा, प्रवास सहितको प्रदेशिक-भौगौलिक तथा सामुदायिक पहिचान सहितको प्रतिनिधित्व सुनिश्चित गरिएको विवेकशील नेपाली दलले जनाएको छ ।

सचिवालय समितिमा रहेकाहरुको नामः

१. मिलन पाण्डे २. निर्देश सिलवाल ३. सञ्जीव भट्टराई ४. सुमित्रा गुरुङ ५. रन्जु दर्शना ६. रमेश पौडेल ७. पुकार बम ८. डा. अनुशा थापा ९. आशुतोष तिवारी १०. हिरामणी पौडेल ११. रजिया बानु १२. प्रतिभा डङ्गोल १३. अनिमेश कुमार मिश्र

संघीय समिति

१. रेवतीरमण सुवेदी २. रमेश विष्ट ३. दीपा अर्याल ४. दुर्गा ताजपुरिया ५. रामपुकार महरा ६. समुन्द्र केसी ७. मधुसूदन पाठक ८. सुदन मानन्धर ९. राज्यलक्ष्मी श्रेष्ठ १०. ईन्दिरा काफ्ले ११. हरिकृष्ण श्रेष्ठ १२. जमुना शर्मा १३. रोशनी अधिकारी १४. तृष्णा भण्डारी १५. श्री कृष्ण श्रेष्ठ १६. चिरञ्जीवी बराल १७. कुसुम घिमिरे १८. बसन्ती रोकाया १९. यम नारायण खनाल २०. प्रेम के. सी. २१. साहारा चपाई २२. विमला बुढा मगर २३. राधिका भट्ट २४. भरतराज पन्त २५. भूपदेव शाह २६. जीवन ढकाल २७. सुरेश भट्ट २८. अमृता थपलिया २९. सिर्जना खड्का ३०.वृतान्त खनाल ३१. कमलेश्वर प्रसाद पाठक ३२. पुरुषोत्तम ढुङ्गेल ३३. विमल तामाङ ३४. शरण कार्की ३५. जगन्नाथ काफ्ले ३६. चन्डिका तिमिल्सिना ३७. जमुना बन ३८. समाइरा श्रेष्ठ ३९. विराजभक्त श्रेष्ठ ४०. सुवुना बस्नेत ४१. जमुना सुबेदी ४२. सरला लामिछाने ४३. शिशिर बन्जारा ४४. आशुतोष प्रधान ४५. कृष्णप्रसाद भट्टराई ४६. प्रमेश श्रेष्ठ ४७. राम सोरागथ शर्मा ४८. महेश पाठक ४९. सचेन घले ५०. रोहित क्षेत्री ५१. मनिस खनाल ५२. हरीशप्रसाद भट्ट



प्रतिक्रिया दिनुहोस !