कृषि मन्त्रालयले भन्यो:प्रयाप्त मात्रामा मल ढुवानी भइरहेको छ, समस्या परे फोन गर्नुहोला (सम्पर्क नम्बरसहित)

काठमाडौं,२८ मंसिर । गहुँको सिजनमा पनि मल अभावको गुनासो आउन थालेपछि कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले प्रयाप्त मात्रामा मल ढुवानी भइरहेको भन्दै समस्या देखिए खबर गर्न ‘फोकल पर्सन’ तोकेको छ । कृषि मन्त्री घनश्याम भुसालका स्वकीय सचिव शालिक भण्डारीका अनुसार कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीका सबै गोदाम र डिपोहरुमा रासायनिक मल (युरिया, डिएपी … Continue reading कृषि मन्त्रालयले भन्यो:प्रयाप्त मात्रामा मल ढुवानी भइरहेको छ, समस्या परे फोन गर्नुहोला (सम्पर्क नम्बरसहित)