५ आश्विन २०८१, शनिबार

संसद विघटनपछि सात मन्त्रीको राजीनामा

प्रकाशित मिति :  20 December, 2020 4:42 pm


काठमाडौं, ५ पौष ।

प्रचण्ड र माधव नेपाल पक्षका मन्त्रीहरूले राजीनामा दिएका छन् ।

पत्रकार सम्मेलन गरेर शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, उर्जा मन्त्री वर्षमान पुन, कृषि मन्त्री घनश्याम भुसाल, खानेपानी मन्त्री विना मगर, योगेश भट्टराई, वनमन्त्री शक्ति बहादुर बस्नेत, श्रममन्त्री रामेश्वर राय यादवले राजिनामा दिएका हुन् । पूर्व माओवादीमा भने विभाजित भएका छन् ।

गृह मन्त्री रामबहादुर थापा बादल र उद्योग मन्त्री लेखराज भट्टले भने केपी शर्मा ओलीलाई साथ दिएका छन् । यससँगै पूर्व माओवादीमा बिभाजन देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !