५ आश्विन २०८१, शनिबार

चुनाव घोषणासँगै निर्वाचन आयोगद्धारा मतदाता नामावली संकलन कार्य स्थगित

प्रकाशित मिति :  22 December, 2020 7:33 am


काठमाडौं, ७ पुष ।

निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य स्थगित गरेको छ ।

प्रतिनिधि सभा विघटनसँगै नयाँ निर्वाचनको मिति तय भएपछि आयोगले मतदाता नामावली संकलन कार्य स्थगित गरेको हो । आयोगले हिजोदेखि नै अर्को व्यवस्था नभएसम्मका लागि मतदाता संकलन कार्य स्थगित गरेको जनाएको छ । आयोगले जारी गरेको विज्ञप्ति :



प्रतिक्रिया दिनुहोस !