लुम्बिनी प्रदेशको सरकार ढल्छ, अन्य प्रदेशमापनि हेरफेर हुन्छ : लुम्बिनी प्रदेश अध्यक्ष घर्ती

काठमाडौं, ८ पुस । प्रतिनिधि सभा विघटनसँगै प्रदेश सरकार हेरफेर हुने भएको छ । लुम्बिनी प्रदेश सरकारसहित सबै प्रदेशका सरकार हेरफेर हुने गरि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड नेपाल समूहले गृहकार्य गरेको हो । नेकपा लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्तीले लुम्बिनी प्रदेश सरकार हेरफेर हुने बताइन् । उनले भनिन्,”प्रधानमन्त्रीले केही बाँकी नराखेपछि अब लुम्बिनी प्रदेश सरकार … Continue reading लुम्बिनी प्रदेशको सरकार ढल्छ, अन्य प्रदेशमापनि हेरफेर हुन्छ : लुम्बिनी प्रदेश अध्यक्ष घर्ती