सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ : सभामुख सापकोटा

काठमाडौं, ८ पुस । सभामुख अग्नि प्रसाद सापकोटाले अप्रत्यासित रुपमा प्रतिनिधि सभामाथि अवरोध सृजना गरिएको भन्दै सिंगो प्रतिनिधि सभा र आफूलाई मर्माहत बनाएको बताएका छन् । आज बेलुकी विज्ञप्ति जारी गर्दै सभामुख सापकोटाले संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ उल्लेख गरेका छन् … Continue reading सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ : सभामुख सापकोटा