५ आश्विन २०८१, शनिबार

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा राष्ट्रियसभाको बैठक आह्वान

प्रकाशित मिति :  27 December, 2020 6:54 pm


/fli6«o;efsf] a}7s /fli6«o;efsf] d+unaf/sf] a}7sdf k|wfgdGqL s]kL zdf{ cf]nL, u[xdGqLnufot ;b:ox? . t:jL/ M gjLg kf}8]n, /f;;

काठमाडौं,१२ पुस ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको बैठक आह्वान गरेकी छन्। पुस १७ गते शुक्रबारका लागि राष्ट्रपतिले राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन्।

नेपालको संविधान धारा ९३ उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनले बैठक आह्वान गरेकी छन्। बैठक शुक्रबार ४ बजे अन्तर्राष्टिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बैठक बस्नेछ।

सरकारले राष्ट्रियसभा अधिवेशनका लागि गत शुक्रबार सिफारिस गरेको थियो।



प्रतिक्रिया दिनुहोस !