५ आश्विन २०८१, शनिबार

काठमाडौंमा‘राष्ट्रिय पोशाक दिवस’मनाइयो

प्रकाशित मिति :  1 January, 2021 1:03 pm


काठमाडौं । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको माइतीघर मण्डलामा ‘राष्ट्रिय पोशाक दिवस’ मनाएको छ।

प्रतिष्ठानले ‘हाम्रो शान, हाम्रो स्वाभिमान स् राष्ट्रिय पोशाक हाम्रो पहिचान’ भन्ने नारासहित २०७० साल पुस १७ गतेदेखि हरेक वर्ष यो दिवस मनाउन थालेको हो।

प्रष्ठिानले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय पोशाक दौरासुरुवाल, गुन्यूचोली र राष्ट्रिय झण्डासहित उपस्थित भएर र्‍याली गरिएको थियो। पछिल्लो समय जनवरी १ लाई राष्ट्रिय टोपी दिवस तथा औपचारिक राष्ट्रिय पोशाक दिवस मनाउने गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !