३ आश्विन २०८१, बिहिबार

नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक जारी, आगामी रणनीतिबारे छलफल

प्रकाशित मिति :  3 January, 2021 2:52 pm


फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को प्रचण्ड नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक जारी छ । हिजो मात्रै प्रतिनिधि सभा विघटन विरुद्ध आन्दोलन घोषणा गरेको प्रचण्ड नेपाल समूहको बैठक बसेको हो ।

उक्त समूहले एक महिना लामो आन्दोलनको घोषणा गरको छ । बैठकमा पछिल्लो घटनाक्रम र भावी रणनीतिबारे छलफल भइरहेको स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !