५ आश्विन २०८१, शनिबार

प्रचण्ड पत्नी सीता दाहाललाई थप उपचारका लागि भारत लगियो

प्रकाशित मिति :  4 January, 2021 12:18 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई थप उपचारका लागि भारत लगिएको छ ।

नेपाल एअरलाइन्सको उडानबाट आज बिहान ११:२० बजेट दिल्ली लगिएको हो । उपचारका लागि छोरीहरू रेनु दाहाल र गंगा दाहालपनिसंगै गएका छन् ।

उनको उपचार भारतको सहित नेपाल एयरलाइन्सको उडानबाट आज बिहान ११:२० बजे मुम्बई प्रस्थान गरेका  प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी गराएका छन् ।  पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले दाहाल पीडित छिन् ।



प्रतिक्रिया दिनुहोस !