लुम्बिनी प्रदेशको राजधानी बनेपछि दाङको राप्ती गाउँपालिकामा गोरखा ग्रुपको पहिलो लगानी भित्रियो

दाङ । दाङको राप्ती गाउँपालिका क्षेत्र लुम्बिनी प्रदेश राजधानी घोषणा भएपछि गोरखा ग्रुपले पहिलो लगानी भित्राएको छ । साविक राप्ती क्षेत्रमा शैक्षिक क्षेत्रको अगुवाई गरिरहेको गोरखा ग्रुपले प्रदेश राजधानीको केन्द्र पर्ने राप्ती गाउँपालिकाको लालमटियामा विद्यालय सञ्चालनका लागि काम सुरु गरेको हो । गोरखा ग्रुपलेले अहिले सञ्चालनमा रहेको दीप बोडिङ स्कूल किनेको छ र २ विगा … Continue reading लुम्बिनी प्रदेशको राजधानी बनेपछि दाङको राप्ती गाउँपालिकामा गोरखा ग्रुपको पहिलो लगानी भित्रियो