५ आश्विन २०८१, शनिबार

११ एसपीको एसएसपीमा बढुवा सिफारिस

प्रकाशित मिति :  13 January, 2021 6:32 pm


काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन् । आज बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिसमा कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुधन लुइँटेल र मोहनप्रसाद पोखरेल रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !