४ आश्विन २०८१, शुक्रबार

दिल्लीमा इजरायली दूतावास नजिकै बम बिस्फोट

प्रकाशित मिति :  29 January, 2021 6:37 pm


काठमाडौं । भारतको राजधानी दिल्लीस्थित इजरायली दूतावास नजिकै बम बिस्फोट भएको छ ।

बिष्फोटमा ४/५ वटा गाडीमा क्षति भएको प्रारम्भिक जानकारी आएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अहिलेसम्म मानवीय क्षतिको जानकारी आएको छैन ।



प्रतिक्रिया दिनुहोस !