४ आश्विन २०८१, शुक्रबार

एभरेष्ट बैंकको १०१ औं शाखा धादिङको धार्केमा

प्रकाशित मिति :  2 February, 2021 2:23 pm


काठमाडाैं ।
ऐभरेष्ट बैंकले आफ्नो १ सय १ औँ शाखा विस्तार गरको छ ।

बैंकले १ सय १ औँ शाखाका रुपका धादिङको धार्केमा विस्तार गरेको हो ।

धादिङको धुनिबेसि नगरपालिका धार्केमा १ सय १ औं शाखा धुनिबेसि नगरपालिकाका मेयर बालकृष्ण आचार्य र एभरेष्ट बैंकका महाप्रवन्धक डा. सन्धिर कुमारले संयुक्त रुपमा उद्घाटन गरेका छन ।

हाइवेसंगै रहेको नयाँ शाखाबाट धार्के तथा त्यसको आसपासका बासिन्दाहरुले आधुनिक पूण बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्ने छन् ।

११ लाख भन्दा बढि ग्राहक जोडिएको एभरेष्ट बैंकको १ सय स्थानीय शाखा संजाल, ३१ राजस्व संकलन काउन्टर, १ सय ३१ एटिएम बुथ रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !