४ आश्विन २०८१, शुक्रबार
आमहडताल

काठमाडौं रत्नपार्क क्षेत्रमा प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा प्रर्दशन (फोटो फिचर)

प्रकाशित मिति :  4 February, 2021 8:02 am


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले रत्नपार्कमा प्रर्दशन गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले रत्नपार्क क्षेत्रको जिम्मेवारी पाएका छन् ।

श्रेष्ठको नेतृत्वमा जुलुसस रत्नपार्कमा पुगेको छ । काठमाडौं उपत्यकाका ११ ठाउँ मध्य रात्नपार्कमा नारायणकाजी श्रेष्ठ तथा जनार्दन शर्मालाई हडतालको नेतृत्व

दिइएको छ ।

फोटो : शितलकाजी श्रेष्ठको फेसबुकबाट



प्रतिक्रिया दिनुहोस !