४ आश्विन २०८१, शुक्रबार

प्रचण्ड-नेपाल समूहद्धारा काठमाडौं चावहिल क्षेत्रमा पनि प्रर्दशन (फोटोसहित)

प्रकाशित मिति :  4 February, 2021 10:27 am


फोटो:वर्षमान पुनको सचिवालय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले काठमाडौं चावहिलमा पनि प्रर्दशन गरेको छ ।

चावहिलको नेतृत्व स्थायी कमिटी सदस्य वर्षमान पुनले लिएका छन् । पुनको नेतृत्वमा आम हडताल सफल बनाउन भन्दै प्रर्दशन गरिरहेका छन् । काठमाडौं उपत्यकाका ११ स्थान मध्य चावहिल क्षेत्रको कमाण्डर पुनलाई तोकिएको छ ।

अहिलेसम्म कलंकीको नेतृत्व गरिरहेकी स्थायी समिति सदस्य अष्ठलक्ष्मी शाक्यलाई प्रहरीले पक्राउ गरेको छ । प्रचण्ड नेपाल समूहका प्राय शिर्ष नेता सडकमा आएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ललितपुरको सातदोबाटोमा सहभागि भएका छन् । प्रवक्ता नाराणकाजी श्रेष्ठले रत्नपार्क क्षेत्रमा नेतृत्व गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !