५ आश्विन २०८१, शनिबार

राष्ट्रिय सहकारी बैंकको ६६ औं शाखा चितवनको टाँडीमा

प्रकाशित मिति :  4 February, 2021 6:40 pm


चितवन । राष्ट्रिय सहकारी बैंकले चितवनको टाँडीमा शाखा कार्यालय विस्तार गरेको छ।

बैंकको यो ६६ औं शाखा हो। बिहिबार एक कार्यक्रमबीच बागमती प्रदेश कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रालयकी सचिव मतिना जोशी बैद्यले शाखाको उद्घाटन गरिन्।

बैंकको देशभर करिव १२ हजार सहकारी संघ संस्था सदस्य रहेका छन् । बैंकको सेयर पुँजी २ अर्ब रुपैयाँ छ।



प्रतिक्रिया दिनुहोस !