४ आश्विन २०८१, शुक्रबार

काठमाडौंमा नेकपा ओली समूहको जनप्रर्दशन (फोटो फिचर)

प्रकाशित मिति :  5 February, 2021 1:12 pm


काठमाडौं । नेपाल कम्युनिष्ट (नेकपा) ओली समूहले गर्न लागेको जनसभाका लागि जुलुसहरु विभिन्न ठाउँबाट जुलुसिहरु निस्किरहेका छन् ।

जनसभाका लागि नारायणहिटी दरबार अगाडी जम्मा हुने क्रम जारी छ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुबाट जलुस निस्किरहेको छ ।



प्रतिक्रिया दिनुहोस !