४ आश्विन २०८१, शुक्रबार

बेलायतले कोभिड भ्याक्सिन पासपोर्ट नल्याउने

प्रकाशित मिति :  7 February, 2021 5:00 pm


काठमाडौ । बेलायतले कोभिड खोप राहदानी नल्याउने भएको छ ।

तर अन्य देशको भ्रमणमा जानेबेला आवश्यक परेको बेला बेलायती नागरिकहरूले त्यसको प्रमाण पत्र आफ्ना चिकित्सकहरूबाट लिन पाउने भएका छन ।

यो जानकारी आइतबार खोप परिचालन मन्त्री नधिम जहावीले दिएका छन ।

स्काइ समाचारसँग कुरोकानी गर्दै जहावीले खो परिचालन कार्यक्रमको भागको रूपमा कोभिड भ्याक्सिन पासपोर्ट ल्याउने योजना नरहेको जनाएको रोयटर्सले जनाएको छ ।

युरोपका देशहरूले कोभिड खोप राहदानी ल्याउने भइरहेका बेला बेलायतले यस्तो जनाएको हो ।युरोपका देशहरूले कोभिड खोप राहदानी ल्याउने भइरहेका बेला बेलायतले यस्तो जनाएको हो ।



प्रतिक्रिया दिनुहोस !