४ आश्विन २०८१, शुक्रबार

भारतमा हिमनदी फुट्दा १४ को मृत्यु, १५० भन्दा बढी बेपत्ता

प्रकाशित मिति :  8 February, 2021 2:01 pm


काठमाडौ । उत्तराखण्डको हिमनदी फुट्दा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ भने १५० जना भन्दा बढी हराइरहेको छ ।

त्यस क्षेत्रमा सयौं सेना, अर्धसैनिक बल र सेनाका हेलिकप्टरले खोजी कार्य गरिरहेका छन । अधिकारीहरूका अनुसार २५ जनाको उद्धार गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको यो घटनालाई निकट भएर हेरिरहेको जनाएका छन ।

सरकारका विभिन्न संयन्त्रले नियन्त्रण कायम गर्न र हराइरहेकाहरूको खोजी कार्य गरिरहेका छन ।



प्रतिक्रिया दिनुहोस !