५ आश्विन २०८१, शनिबार

बुधबार सुनचाँदीको मूल्य स्थिर

प्रकाशित मिति :  10 February, 2021 12:18 pm


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बुधबार छापावाला सुनको मूल्य स्थिर रहँदै प्रतितोला ९१ हजार ९ सय रुपैयाँ र तेजाबी सुन ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !