४ आश्विन २०८१, शुक्रबार

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

प्रकाशित मिति :  19 February, 2021 3:49 pm


काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपति कार्यालयलयले जनाएको छ ।

आजै मात्रै राष्ट्रपति भण्डारीले प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी थिइन् । परियार पदमुक्त लगत्तै झा प्रदेश प्रमुखमा नियुक्त भएका हुन् ।

 



प्रतिक्रिया दिनुहोस !