विप्लव नेतृत्व नेकपाका सचिवालय सदस्य बास्तोलालाई रिहा गर्न सर्वोच्चको आदेश
प्रकाशित मिति : 22 February, 2021 4:34 pm
काठमाडाैं ।
विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।