५ आश्विन २०८१, शनिबार

मन्जुश्री फाइनान्सद्धारा क्युआर कोड भुक्तानी सेवा सुरु

प्रकाशित मिति :  25 February, 2021 5:27 pm


काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले डिजिटल बैकिंङलाई प्रभावकारी बनाउन भन्दै क्युआर कोड भुक्तानी सेवा सुरु गरेको छ ।

फाईनान्सले आज फागुन १४ गतेदेखि क्युआरकोड भुक्तानीको सेवा सुरु गरेको जनाएको छ । आफनो गा्रहकहरूको सुबिधाका लागि स्मार्ट टेलरद्वारा भुक्तानीको सेवा प्रारम्भ गरी गा्रहकहरुले आफ्नो मोवाइल बैकिंङ एपबाट क्युआर स्क्यान गरी आफ्नो बचत खाताबाट बिना चेकनै १ लाख रुपैयाँसम्मको भुक्तानी लिन सक्नेछन् ।

मन्जुश्रीले पहिलो क्युआर कोड नयाँ बानेश्वर स्थित ‘जय बाराही टे«डर्स’ लाई प्रदान गरेको छ । नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले फाईनान्सले क्युआर कोड सुविधा सुचारु गरको फाइनान्सले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !