५ आश्विन २०८१, शनिबार

गृह मन्त्रालयद्धारा प्रमुख जिल्ला अधिकारीहरूको सरुवा, दाङमा पौडेल (सूचीसहित)

प्रकाशित मिति :  26 February, 2021 4:22 pm


काठमाडौं । दाङको प्रमुख जिल्ला अधिकारीमा दिर्घनारायण पौडेल सरुवा भएका छन् ।

जयनारायण आचार्यलाई गृह मन्त्रालय काज सरुवा गर्दै पौडेललाई दाङ सरुवा गरिएको हो ।

गृह मन्त्रालयले आज प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गर्दै सल्यानका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकाल रसुवाको प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरेको छ । को कहाँ सरुवा भए हेर्नुहोस्:

 

 



प्रतिक्रिया दिनुहोस !