४ आश्विन २०८१, शुक्रबार

विप्लव नेतृत्वको नेकपाद्धारा प्रकाण्डको नेतृत्वमा वार्ता टोली घोषणा

प्रकाशित मिति :  2 March, 2021 3:01 pm


काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग वार्ता गर्न प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली घोषणा गरेको छ ।

सरकारले गृहमन्त्री रामबहादुर थापा बादलकै नेतृत्वमा दुई सदस्य वार्ता टोली गठन गरे लगत्तै नेकपाले पनि दुई सदस्य वार्ता टोली गठन गरेको हो । वार्ता टोलीको सदस्यमा दिपक चलाउने रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !