४ आश्विन २०८१, शुक्रबार

सरकार र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच वार्ता सुरु

प्रकाशित मिति :  3 March, 2021 10:39 am


काठमाडौं । सरकार र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच वार्ता सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता सुरु भएको हो । सरकारको तर्फबाट वार्ता टोलीको नेतृत्व गृहमन्त्री रामबहादुर थापा बादलले गरेका छन् भने नेकपाको तर्फबाट प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले गरिरहेका छन् ।

वार्ताका लागि नेकपाको वार्ता टोली विहान बालुवाटार छिरेको थियो । दुबै पक्षले हिजो वार्ता टोलीको घोषणा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !