५ आश्विन २०८१, शनिबार

प्रतिवन्ध फुकुवासँगै सार्वजनिक भए विप्लव

प्रकाशित मिति :  5 March, 2021 9:11 am


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् ।

काठमाडौंमा आउनुअघि उनले नवलपरासीमा सहिद परिवारसँग भेटघाट गरेका हुन् । प्रतिबन्ध फुकुवा भएपछि पहिलो पटक सार्वजनिक भएको विप्लवले सहिदपरिवारसँग भेटघाटपछि काठमाडौं आएका थिए ।

आज दिउँसो २ बजे काठमाडौंमा सार्वजनिक कार्यक्रम गरेर प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विप्लव एकैपटक सार्वजनिक हुँदैछन् ।

 



प्रतिक्रिया दिनुहोस !