५ आश्विन २०८१, शनिबार

विप्लव नेतृत्वको नेकपाका नेता छोड्न सुरु, सचिवालय सदस्य बास्तोला रिहा

प्रकाशित मिति :  5 March, 2021 11:05 am


काठमाडौं । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई सरकारले छोड्न सुरु गरेको छ ।

सरकारसँग हिजो ३ बुँदे सहमतिसँगै सरकारले नेता जेल हिरासतमा रहेका नेता कार्यकर्ता रिहा गर्न सुरु गरेको हो । सचिवालय सदस्य धर्मेन्द्र बास्तोला रिहा भएका छन् ।

सरकार र नेकपाबीच सहमति भएपछि बास्तोला आज रिहा भएका हुन् ।



प्रतिक्रिया दिनुहोस !