५ आश्विन २०८१, शनिबार

प्रचण्डले भने,‘विप्लवलाई हाम्रो पार्टीमा स्वागत गर्ने प्रतिक्षामा छु’

प्रकाशित मिति :  6 March, 2021 3:07 pm


काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेक्रविक्रम चन्द ‘विप्लव’लाई पार्टीमा स्वागत गर्न चाहेको बताएका छन् ।

आज पेरिडाडाँमा आयोजित पाटीृ समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आएकोप्रति खुशी व्यक्त गर्दै पार्टीमा स्वागत गर्न चाहेको बताएका हुन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने,”विप्लव अन्ततः मैले कोरेकै गोरोटोमा आइपुग्नु भएको छ । उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु, र छिट्टै यस्तो कार्यक्रममा स्वागत गर्ने प्रतिक्षामा छु ।”

विप्लवलाई आफूले बुझेको भन्दै आफ्नै टिममा आउने दाबी समेत गरे ।



प्रतिक्रिया दिनुहोस !