५ आश्विन २०८१, शनिबार

नेपाल कम्युनिष्‍ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई

प्रकाशित मिति :  7 March, 2021 2:58 pm


काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टीको आधिकारिकता ऋषि कट्टेलाई दिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलले दायर गरेको रिटमा सुनुवाई गर्दै नेकपाको आधिकारिकता उनलाई दिएको हो ।



प्रतिक्रिया दिनुहोस !