५ आश्विन २०८१, शनिबार

राप्रपाद्वारा पाँचवटा प्रदेशमा अध्यक्ष र उपाध्यक्ष नियुक्त, लुम्बिनीमा प्रदीपकुमार उदय

प्रकाशित मिति :  10 March, 2021 3:42 pm


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाँच वटा प्रदेशमा अध्यक्ष र उपाध्यक्ष नियुक्त गरेको छ । प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाले अध्यक्ष र उपाध्यक्ष नियुक्तिबारे जानकारी दिएको हो ।

राप्रपाले प्रदेश १ मा राम थापा, प्रदेश २ मा रामचन्द्र राय, गण्डकी प्रदेशमा हेमजङ्ग गुरुङ, लुम्बिनी प्रदेशमा प्रदीपकुमार उदय, कर्णाली प्रदेशमा दिपबहादुर शाहीलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको छ ।



प्रतिक्रिया दिनुहोस !