६ आश्विन २०८१, आइतबार

बजाजको नयाँ शोरुम अछाममा

प्रकाशित मिति :  12 March, 2021 6:24 pm


काठमाडौं । अछाममा बजाजले नयाँ शोरुम खोलेको छ ।

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नयाँ शोरुम “ शुभेच्छा ट्रेडर्स एंण्ड सप्लायर्स ” को उद्घाटन गरेको हो ।

नेपालमा सबैभन्दा अधिक बिक्री हुने बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले अछाममा पनि शोरुम संचालनमा ल्याएको हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का जनरल म्यानेजर योगेन गुरुङले बताए ।



प्रतिक्रिया दिनुहोस !