६ आश्विन २०८१, आइतबार

साताको दोस्रो दिन सुनको मूल्य स्थिर

प्रकाशित मिति :  15 March, 2021 11:54 am


काठमाडौं । साताको कारोबारको दोस्रो दिन छापावाला सुनको स्थिर रहेको छ । सोमबार छापावाला सुनको मूल्य स्थिर रहँदै प्रतितोला ८६ हजार ६ सय रुपैयाँ र तेजाबी सुन ८६ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

साताको पहिलो दिन आइतबार छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर ८६ हजार ६ सयरुपैयाँ र तेजाबी सुन ८६ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै हिजो स्थिर रहेको चाँदीको मूल्य आज प्रतितोला ५ रुपैयाँले बढेर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइहरको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !