६ आश्विन २०८१, आइतबार

सुर्योदय लघुवित्तद्धारा १६ प्रतिशत बोनस सेयर घोषणा

प्रकाशित मिति :  15 March, 2021 12:24 pm


काठमाडौं । सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुल चुक्तापुँजीको १६.१५३४ प्रतिशत लाभाशं घोषणा गरेको हो ।

हिजो चैत्र १ गते बसेको क सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्तापुँजी २१ करोड ५० लाख ४२ हजार ९२५ रुपैयाँको ३ करोड ४७ लाख ३६ हजार ८४२.११ रुपैयाँबराबरको १६.१५३४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

जसमा ३ करोड ३० लाख रुपैयाँबराबरको १५.३४५७ प्रतिशतले बोनस सेयर र १७ लाख ३६ हजार ८४२।११ रुपैयाँबराबरको ०.८०७६ प्रतिशतले हुन आउने नगद लाभांश ९कर प्रयोजनार्थ० रहेका छन्।

कम्पनीको उक्त प्रस्तावित लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृति पछि आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !